३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा बिहीबारबाट सुपथ मूल्य पसल सञ्चालन हुने



२ असोज । बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ को लागि चाडबाड लक्षित सहुलियत पसल भोलीबाट काठमाडौंको थापाथलीमा सञ्चालन ल्याउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले दामोदर भण्डारीले दिउँसो १ बजेट सहुलियत पसलको उद्घाटन गरेपछि सहुलियत पसल सञ्चालनमा आउने छ । कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार व्यापार कम्पनीले सहुलियत पसल वर्षेनी सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ०१ बजे