२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजुको नर्सरीमा रहेको पोखरीमा डुवेर वालकको मृत्यु



प्युठान झिमरूक गाउँपालिका–६ घर भएका पुर्ण कुमालको छोरा १६ महिनाको प्रिन्स कुमालको सोही नर्सरी भित्र रहेको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो

३ असोज । बालाजु बनस्थलीस्थित सयपत्री नर्सरीमा रहेको पोखरीमा डुवेर एक वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु बनस्थली ढुङ्गेधारा नर्सरी चोकस्थित सयपत्री नर्सरीमा काम गरी बस्ने प्युठान झिमरूक गाउँपालिका–६ घर भएका पुर्ण कुमालको छोरा १६ महिनाको प्रिन्स कुमालको सोही नर्सरी भित्र रहेको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको ओम साईबाबा अस्पताल ढुङ्गेधारामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

–––

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।