३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बोहोराटारमा चोरी



६ असोज । काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा शनिबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भएकी २८ वर्षीया दीपिका खत्रीको कोठामा चोरी भएको हो ।

कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।