२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टोखा गहना पोखरीमा डुवेर वालिकाको मृत्यु



७ असोज । काठमाडौंको टोखास्थित गहना पोखरीमा डुवेर एक वालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार टोखा नगरपालिका–२ टोखा बजार नजिकै गहना पोखरीमा डुबेर ४ वर्षीया गुँरास सहनीको आइतबार राति मृत्यु भएको छ ।
बारा जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएका
दुर्गा सहनीकी छोरी टोखा–८ जाल्पा चोक बस्दै आएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।