१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खु सडकमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु



१२ असोज । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।