१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कलंकीमा एक बृद्ध मृत फेला



काठमाडौं
१९ असोज । काठमाडौंको कलंकीमा एक बृद्ध मृत फेला परेका छन् ।
प््रहरीका अनुसार काठमाडौंको काठमाडौं महानगरपालिका–१४ कलंकीमा बारा घर भएका ६५ वर्षीय नागेश्वर साह मृत फेला परेका छन् ।
उनी आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ४८ बजे