२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कलाकारहरुको दशैंको रमाइलो (तस्विरहरु)



२६ असोज । आज हिन्दुहरुको महान् चाड बडादशैं । देशभर आफ्ना मान्यजनको हातबाट टिका लगाएर धुमधामसँग मनाइएको छ ।


नवरात्रसम्म पुजिएको जमरा लगाएर नेपाली कलाकार सझिएका छन् । कलिपय कलाकारहरु मान्यजनको हात टिका जमरा लगाएर सझिएको दृश्य र तस्विरहरु सामाजिक सञ्जालमा छरपष्ट छ ।


केही कलाकार चंगा खेल्दै रमाएका छन् भने कतिपय कलाकार पिङ खेलिरहेको देख्न सकिन्छ । बडादशैंको अवसरमा चलचित्र भवन खचाखच दर्शकले भरिएसँगै दर्शक भेट्न केही कलाकारलाई भ्याइनभ्याई छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : २६ बजे