१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माग्ने बुढाले मागे माफी,उनको बुवाको सन्देस, ‘सानु बन्न पर्च, जहाँ पनि अटाईन्छ’



मरेर लानु केहि छैन,सबैको प्यारो बन्न पर्च। बस् बुवा बाट पुन उर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला

ललितखबर
२७ असोज । सधै सकारात्मक कुरा मात्रै गर्न रुचाउने हास्यकलाकार केदार घिमिरे९माग्नेबुढा०ले एका अन्र्तवार्तामा प्याच्च भनिदिए, ‘हाम्रो चलचित्रमाथि साइबर आक्रवण भयो ।’
आफ्नो सो भनाईप्रति पश्चताप गर्दै उनै कलाकार माग्नेबुढाले माफी मागेका छन् ।
आफ्नो विरामी बाबुलाई भेट्न बडादशैंको सन्दर्भ पारेर गाँउ९ मकवानपुर० पुगेको कलाकार घिमिरेले परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अबस्था फरक महसुस गरको बताएका छन् ।
आफ्ना बुवाले चलचित्रबारे सोधखोज गरेको बताउदै चलचित्र हेर्न जान नसकेकोमा गुनोसो गरेको उनले बताएका छन् । चलचित्र चले पनि आफूलाई धेरैले गाली गरेको आफ्ना बुवालाई उनले गुनासो गरेछन् । अचम्म मान्दै बुवाले सोध्नुभयो ‘किन रु’आफूले साइबर सेना भनेकोमा धेरैको आवेग रहेको उनले सुनाएछन् । कलाकार माग्नेबुढाका बुबाले भनछन््, ‘सानु बन्न पर्च जहाँ पनि अटाईन्छ, ठुलो हुँदा कतै छिरिँदैन । अर्काको बारेमा हत्तपत्त मुख खोल्नु हुदैन ।’
ठूलो छाती बनाउदैउनले प्रतिकृयामा लेखेका छन्, ‘मरेर लानु केहि छैन,सबैको प्यारो बन्न पर्च। बस् बुवा बाट पुन उर्जा प्राप्त भयो, यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला। धन्यवाद ।’
९ फोटोमा पछाडी हाम्रो घर आगलागी भएको ठाउँ जहाँबाट मैले जिन्दगीको नयाँ संकल्प गरेको थिएँ० कममा हेर्नुहोस्

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।