२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेको पनौतीबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ



काभ्रेपलाञ्चोक
२९ असोज । काभ्रेको पनौतीबाट पेस्तोल र गोaलीसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पनौती नगरपालिका–१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पनौतीमै घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ३२ बजे