२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णस्थित माइती नेपालस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला



काठमाडौ
१ कात्र्तिक । काठमाडौंको गोकर्णमा एक व्यक्ती मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतिक्षालयमा उनी मृत फेला परेका हुन् ।
हालसम्म नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ०४ बजे