७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको सिनामंगलमा एक अपरिचित युवक मृत फेला



३ कार्तिक । काठमाडौंको सिनामंगलमा एक अपरिचित युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगल भत्केको पुल मुनि रहेको होमपाइपभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ४६ बजे