७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण



४ कात्तिक । मन्त्रिपरिषद बैठकले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनमात्रै गर्दै आएको थियो ।

सन् १९३२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराको पालामा चिडियाखाना स्थापना भएको थियो ।

 

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ३ : ५६ बजे