७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सूर्यबिनायक आशापुरीमा युवक मृत फेला



भक्तपुर
५ कार्तिक । भक्तपुरको सूर्यबिनायक आशापुरीमा युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका–८ आशापुरी नैचाल गडीडाँडा जंगलस्थित खाल्डोमा सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ४४ बजे