८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भाटभटेनीले बनाएको भौतिक संरचनामा महानगरले चलायो डोजर



९ कात्तिक । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटको संरचनामा डोजर चलाएको छ । नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै महानगरले शुक्रबार डोजर प्रयोग गरी केही संरचना भत्काएको हो ।
यसअघि नै सो संरचना हटाउन सूचना जारी गर्दा भाटभटेनीले आफैँ हटाउने भनेपनि अहिलेसम्म नहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।