११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


भारतलाई हराउँदै नेपाल फाइनलमा



११ कात्तिक । नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले पेनाल्टी सुटआउटमा ४ –२ ले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो । अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १० : ०७ बजे