१८ कार्तिक । हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहार देशभर धुमधामसँग मनाइएको छ ।
आइतबार तिहारको अन्तिम दिन भाईटिकाको अवसर पारेर नेपाली कलाकारहरुले आफ्ना दिदी बहिनीहरुको हातबाट सप्तरंगी टिका लगाएका छन् ।
कलाकारहरु टिका मालासँग आफ्ना दिी बहिनीहरुसँग टिका लगाएको तस्वीरहरु सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ ।

प्रतिक्रिया