२१ कार्तिक । पछिल्लो केही समयदेखि सुन र चाँदीको बजारभाउ निरन्तर बढिरहेको छ । अन्र्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुन बढ्दै गएको हो ।
हज सुन्को बजारभाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुनको घटेसँगै प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।
गएको कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
चाँदीको भाउ भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । हिजो चाँदी तोलाको २०३० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया