५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको गंगाहलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



३० कात्तिक । काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सु.प. प्र. ०२–००१ ख १३३० नम्बरको बसले प्रदेश ३–०२–००७ प ७६१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

 

बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने १८ वर्षीय युनिक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।