चापागाँउं
आज बजारमा सुन–चाँदीको बजार मूल्य घटेको छ।
बुधबारको तुलनामा सुन प्रतितोला तीन सय रूपैयाँ घटेको हो भने चाँदी प्रतितोला ३० रुपैयाँ सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँ तोकिएकोे छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँ तोकिएसँगै किनबेच भएको थियो।
बुधबार चाँदी ३० रुपैया घटेर एक हजार आठ सय ३० रूपैयाँ प्रतितोला तोकिएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ चाँदीको मूल्य तोकिएसँगै कारोबार भएको थियो ।
प्रतिक्रिया