९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अण्डाको मूल्य बढ्यो



काठमाडौं
नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । शनिबारदेखि अण्डा प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढेको हो ।
मूल्य बढेसँगै मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ कायम भएको छ ।
चिसो मौसममा अण्डाको उपभोग धेरै हुने गरेको छ भने अण्डाको उत्पादनमा कमी आउने गरेको छ । मूल्य बढे पनि उत्पादकहरु व्यावसायबाट उल्येख्य नाफा नभएको उत्पादकहरु बताउछन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ५८ बजे