२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बुढानिलकण्ठमा युवक मृत फेला



काठमाडौं
सोमबार काठमाडौंको बुढानिलकण्ठमा युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँमा उमेश मोक्तान मृत फेला परेका हुन्
मकवानपुर घर भएका २५ वर्षीय केही समयदेखि यहाँ डेरा गरी बस्दै आएका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।