६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इतिहासकार राणाको निधन



२० मंसिर । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा ९९ बर्षको उमेरमा मृत्यु भएको हो । प्रेसर लो भएर अस्पताल भर्ना भएका राणालाई आज मध्यान्न डाक्टरले मृत घोषणा गरेको परिवार स्रोतले जानकारी दियो ।

राणाले श्री ३ हरुको तथय वृत्तान्त-भाग ३ सम्म , कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृति लगायतका कितावहरु लेखेका छन् । राणाको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।