२५ मंसिर । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ ।
आज परराष्ट्र मन्त्रालयले उक्त सम्झौताको पूर्णपाठ आफ्नो मन्त्रालयको वेबसाइटमा राखेको हो । प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा उनले बिआरआई फ्रेमवर्क सम्झौतामा सहमति गरेका थिए ।
सम्झौताको पूर्ण पाठ मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।
प्रतिक्रिया