३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुकम्पको धक्का महसुस,४.३ रेक्टरस्केप मापन



२ पुस । बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ५८ बजे