७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा आफ्नै बुवाले गरे छोराको हत्या



भक्तपुर
भक्तपुरमा आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।

प्रहरीका अनुसार घरायसी विवाद बढ्दै भएपछि बुवाले छोराको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

गएराती १० बजेतिर विवादको क्रममा अछामको कमलनगर नगरपालिका–६ घर ६३ वर्षीय दीपबहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेको समाचार छ ।

शाहीको शव पोष्टमार्टमका लागि राति सवा १२ बजे काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको छ भने बावु दीपबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबै बावु छोरा भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

 

 

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।