९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


५ अंकले बजार घट्दा मात्र ४ अर्बको कारोबार



३ पुस । बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से ५.६० अंकले घटेर परिसुचक २६२८ मा कायम भयो । आज ८१ लाख कित्ता सेयर किनबेच हुदा ४ अर्ब २७ करोडको कारोबार भयो ।
आज कारोबारमा आएका १४९ कम्पनीको सेयर बढेको छ भने ८१ कम्पनीको सेयर बढेको छ । यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक १५ अर्बको कारोबार गर्यो । यस्तै उपकार लघुवित्त वित्तिय संस्था र सुपर माइक्रो फाइनान्स कम्पनिको सेयर मूल्य १० प्रतिहशतले बढ्यो । यस्तै कुथेली बुखारी हाइड्रोको सेयर ९.९० प्रतिशतले घट्यो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : ४८ बजे