२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सतुंगलमा १७ वर्षीया किशोरी मृत फेला



४ पुस । काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरीको हत्या भएको छ।

प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–४ घर भई चन्द्रागिरी नगरपालिका–१०, सतुंगलस्थित खरिबोटमा बस्ने सरिता तामाङ आफ्नै डेरामा मृत भेटिएकी हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ११ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।