७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वर हाइटको कबाडी गोदाममा महानगरको डोजर



५ पुस । काठमाडौँ महानगरले वडा नम्बर १० बानेश्वर हाइटमा रहेको सरकारी जग्गामा बनाएको कबाडीको गोदाममा शुक्रबार बिहान डोजर चलाएको छ। महानगरले डोजर लगाएर कबाडी गोदाम भत्काएको हो।

कबाडी संकलकहरुले सरकारी जग्गालाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। महानगरले त्यसलाई हटाउन आग्रह गरिरहेको थियो। तर, उनीहरुले अटेर गरेपछि महानगरले कबाडी गोदाममा डोजर चलाएको हो।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।