२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ



८ पुस । सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।

उनी उक्त सहकारीका कोषाध्यक्ष हुन्। उनी अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार थिए।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।