११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकाबिहानै ४.२ म्याग्निच्युडको भूकम्पको धक्का



११ पुस । जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

बिहीबार बिहान ६:३३ बजे जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ९ : ०२ बजे