११ पुस । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटरसाइकल वर्कसपमा ताला लगाएको छ । पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका-३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।
बाइक वर्कसप हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएको महानगर प्रहरीका एक अधिकारीले बताएका छन् ।
प्रतिक्रिया