१६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
१६ पुस २०८१, मंगलबार
596
Shares
प्रतिक्रिया