१९ पुस । बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा ग्याल्जेन शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनले बिना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् ।
उनले दक्षिणी ध्रुवमा स्की गरेर रेकर्ड बनाएका छन् । उनी अमेरिकाबाट आज काठमाडौं आइपुगेका हुन् ।
प्रतिक्रिया