१९ पुस । काठमाडौं महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित कफी कम्पनीमा आगलागी भएको छ । कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको हो ।
सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन् ।
१९ पुस २०८१, शुक्रबार
488
Shares
प्रतिक्रिया