२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको ब्रह्माखेलमा मिजार मृत फेला



काठमाडौं
राजधानीको ब्रह्माखेलमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रह्माखेलमा ४८ वर्षीय गोपाल मिजार ्मृत भेटिउका हुन् ।
उनी सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।