८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको कमलबिनायक पाटीमा एक पुरुष मृत फेला



भक्तपुर
भक्तपुरको कमलबिनायक पाटीमा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–९ कमलबिनायकस्थित लागल पोखरीसंगैको पाटीमा उनी मृत फेला परेका हुन् । प्रहरीको विवरण अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१० घर भएका ४० वर्षीय पञ्चे तामाङ मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।