२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्वयम्भूबाट अभियन्ता आशिका तामाङ पक्राउ



काठमाडौं । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन्। नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो।
उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।