१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट



काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन् । उनले लमजुङका डा.ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन् ।

इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन् । उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ । काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।