१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंको जम्बुडाँडामा एक अपरिचित युवक मृत फेला



काठमाडौं
काठमाडौंको जम्बुडाँडामा एक अपरिचित युवक मृत भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्‍वर नगरपालिका–५ जम्बुडाँडास्थित सडक पेटीमा उनी मृत भेटिएका हुन् ।
अन्दाजी ४५ वर्षीय पुरूष हालसम्म नाम, थर,
वतन नखुलेका प्रहरीको भनाई छ । उनको शव बिहीबार मृत अवस्थामा फेला परेका थियो घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।