६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापा गाउँको एटीएम बुथ फोडेर चोरीको प्रयास



काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाउँस्थित एटीएममा चोरीको प्रयास भएको छ ।
मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।