२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कागेश्वरीमा युवक मृत भेटिए



काठमाडौं
काठमाडौंको वालुवाखानीमा उक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।