५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको चितुवा चिडियाखाना ल्याइयो



काठमाडौं । काठमाडौं बूढानीलकण्ठबाट चितुवाको उद्धार भएको छ। बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिकाको भंगालमा एउटा चितुवा फेला परेको हो। करिब साढे ७ बजेतिर प्रहरीलाई खबर भएको थियो। त्यसपछि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा सम्पर्क गरेको थियो।
उद्धार गरेर चितुवा चिडियाखाना पठाइएको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।