काठमाडौं । ललितपुर गोदावरी क्षेत्रमा डढेलो लागेको छ । बिहीबार साँझदेखि डढेलो लागेको हो । डढेलो निभाउन शुक्रबार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् ।
उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।
प्रतिक्रिया