१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को सफलतामा खुशीयाली (तस्विरहरु)



ललितखबर
नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ यो बर्ष बक्सअफिसमा सर्वाधिक सफल रह्यो । निर्माण पक्षले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यस चलचित्रले इतिहासमै धेरै कमाउने चलचित्र मात्रै बनेन । यस अघि नेपाली चलचित्रको व्यापारमा राखेको सबै रेकर्ड तोडेको छ ।


गएको ४० दिन अघि यस चलचित्रले देशभरका ३८ वटा हलहरुमा निरन्तर ५१ दिसम्म प्रर्दशन भएको थियो । आइतबार कार्यक्रम सुरु हुने बेलासम्म चार वटा हलमा ८८ दिनसम्म निरन्तर प्रर्दशन भइरहेको जानकारी दिइएको छ ।


चलचित्रले पाएको यो सफलताको खुशीयालीमा निर्माण पक्षले आइतबार एक पार्टी प्यालेसमा खुशीयाली भोजको आयोजना गरेको छ । कार्यक्रममा सहभागी निमार्णपक्ष र कलाकारहरु खुशी देखिन्थे । हेरौं कार्यक्रममा देखिएका दृश्यहरु :

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।