७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नैकापमा युवक मृत फेला



काठमाडौं । रौतहटका एक युवक काठमाडौँमा मृत भेटिएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार साह मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

उनी नैकापमा डेरा गरी बस्थे। आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका हुन्।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।