१५ माघ २०८१, मंगलबार | Wed Jan 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला



काठमाडौं । ललितपुर किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित अस्पताल भित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र रावल सोमबार मृत फेला परेका हुन् । रावल सोही नगरपालिकाको वडा नम्बर ८ का निवासी रहेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ३८ बजे