८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बुढानिलकण्ठस्थित थानेडाँडा वनमा युवकको शव फेला



काठमाडौं
काठमाडौं बुढानिलकण्ठस्थित थानेडाँडा वनमा युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–१३ थानेडाँडा सामुदायिक वनमा सोही नगरपालिका–२ माथिल्लो भङ्गाल बस्ने ४० वर्षीय पवन थापा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।