९ फाल्गुन २०८१, शुक्रबार | Sat Feb 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेलबाट भागेर फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ



काठमाडौं । वैदेशिक रोजगारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ३ वर्ष कैद र ३ लाख जरिवाना गरेपछि डिल्लीबजारस्थित कारागार चलान भइ सजाय भुक्तानी नगरी जेलबाटै फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

आखलढुंगाको तत्कालीन सिमादेवी गा.वि.स वडा नं. ७ कुवापानी हाल लिखु गाउँपालिका वडा नं. २ घर भई हाल गोंगवु बस्ने वर्ष ४५ को पेशल राज बुढाथोकीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो । उनीविरुद्ध अन्जु महर्जन र सरस्वती मगरलगायतले जाहेरी दिएका थिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।