१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२३ सयले बढ्यो सुनको भाउ



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्यमा बढेको छ। स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २ हजार ३०० रुपैयाँले बढेको हा ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ। योसँगै आज एक हजार ९१५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।