१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महाराजगञ्जमा एक महिला मृत फेला



काठमाडौं । काठमाडौंको महाराजगञ्जमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा बस्दै आएकी अन्दाजी ४५ वर्षीया रिता खड्का मृत अवस्थामा भेटिएकी हुन्र ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले उनी दीर्घरोगी रहेको खुलेको बताए । यद्यपी, प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।